-कल्पना जोशी आफ्नै जिउँदो मुटुलाई दागबत्ती दिएर आउँदा। हातमा एकमुठी निर्जीव खरानी लिएर आउँदा। बर्षात थियो या घाम याद छैन मलाई आफ्नै परेलीको पानी थापी पिएर आउँदा।
Leave a Comment