केवल सापकोटाको मुक्तक

-केवल सापकोटा



जित्यौ तिम्ले अनि मेरो भने हार भयो !
मेरा फाटेका "लुगा", तिम्रो भने "कार" भयो !
टालीरा'छु घरको भत्किएको छानो प्रिय !!
सुन्छु तिम्रो भने गज्जबको घरबार भयो !

No comments

Powered by Blogger.