उदास अनन्तको मुक्तक

-उदास अनन्त



आजलाई बाँच्दा भोलिले,खतराको संकेत दियो
भोलिलाई बाँच्दा त हरेक आजमा,मर्नुपर्ने थियो!
जीन्दगी बुझ्नलाई धेरै खोजियो,भौँतारिनै रहियो,
र भन्नुपर्नेछ,साला यो बुझ्न,खोज्दाखोज्दै सकियो!

No comments

Powered by Blogger.