सन्तोष निराको गजल






















सन्तोष निरा


तारा झारिदिने वात कहाँ गरेँ खै
बिचैमा छोडिने साथ कहाँ गरेँ खै

धर्म अधर्म र मन्दिरका कुरा गछ्र्यौ
अरूको पाऊ पर्ने पाप कहाँ गरेँ खै

छोड्यौ गयौ अन्तै ग¥यौ मलाई घात
यादमै बाचेँ प्रतिघात कहाँ गरेँ खै ?

No comments

Powered by Blogger.